राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली पुगे शीतल निवास | Khabarhub Khabarhub

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली पुगे शीतल निवास


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास गएका छन् ।

शनिबार साँझ ५ बजे ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन् । ओलीसहित उनीपक्षीय अरु केही नेताहरु समेत शीतल  निवास पुगेको बुझिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद हुनेवित्तिकै ओली शीतल निवास जाने गर्दै आएका छन् ।

राष्ट्पति विद्यादेवी भण्डारीले समेत नेकपामा खटपट आउने वित्तिकै चासो लिएर नेताहरुलाई निवासमा बोलाउने र सम्झाउने गर्दै आएकी छन् ।

राष्ट्रपतिको यो भूमिकाप्रति चर्को विरोध समेत हुने गरेको छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ५ : ५७ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको