जवान राख्न खानोस् हरियो खुर्सानी | Khabarhub Khabarhub

जवान राख्न खानोस् हरियो खुर्सानी


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भनिन्छ पिरो खाना स्वादिष्ट हुँदैन । तर के तपाईलाई त्यही पिरो बनाउने हरियो खुर्सानीका फाइदाहरुको बारेमा थाहा छ ? यदी छैन भने आज हामी तपाईलाई त्यसका अनगिन्ती फाइदाका बारेमा जानकारी दिनेछौँ ।

हरियो खुर्सानीमा आइरनको साथै एन्टी अक्सिडेन्ट्स प्रोपर्टीज पनि पाइन्छ । यसले शरीरका कोशिकाहरुलाई बुढो बन्नबाट रोक्छ ।

विज्ञकाअनुसार हरियो खुर्सानीमा फाइटो न्यूट्रिएन्ट्स पाइन्छ । यो फाइटो न्यूट्रिएन्ट्सले हाम्रो छालाको दाग हटाउँछ । साथै त्यसमा चमक ल्याउँछ ।

यसले शरीरमा ब्लड सर्कुलेशनलाई तीव्र बनाउँछ । साथै यसमा पाइने क्योटीनले आँखाको ज्योती बढाउन सहयोग गर्छ । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ५ : ४८ बजे

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री