जुम्ल्याहा छोराका फरक–फरक बाबु, कारण यस्तो | Khabarhub Khabarhub

जुम्ल्याहा छोराका फरक–फरक बाबु, कारण यस्तो


२९ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीनमा जुम्ल्याहा छोराका फरक–फरक बाबु भएको पत्ता लागेपछि हंगामा मच्चिएको छ । यस्तो खबर पाएपछि बच्चाका बाबु दुःखी बनेका छन् ।

घटना केही महिनाअघिको हो । त्यहाँ एक पुरुषले आफ्ना जुम्ल्याहा बच्चाको जन्मदर्ता गराउने क्रममा जुम्ल्याहामध्येका एक बच्चा आफ्नो नभएको थाहा पाएका थिए ।

जन्मदर्ता गर्दा अनिवार्य रुपमा डीएनए परीक्षण गर्नुपर्ने नियमअनुसार ती बच्चाहरुको डीएनए परीक्षण गरिएको थियो ।

यस क्रममा एक बच्चाका पिता आफू नभएको ती पुरुषले थाहा पाएका हुन् । ती पुरुषको नाम खुलाइएको छैन ।

पछि थाहा भएअनुसार उनकी पत्नी परपुरुषसँग पनि यौन सम्बन्ध राखेको पाइयो । दुई पुरुषसँग छोटो समयमा यौन सम्पर्क गर्दा यस्तो स्थिति आएको हुनसक्ने डाक्टरले बताएका छन् ।

यस्तो केश करोडौंमा एक हुने डीएनए रिपोर्ट तयार पार्ने डाक्टरले बताएकी छिन् ।

डीएनए रिपोर्टका अनुसार आमा त एकै हुन् तर जुम्ल्याहा बच्चाका बाबु फरक फरक हुन् ।

पत्नीले परपुरुषसँगको सम्बन्धका बारेमा पहिले नखुलाए पनि पछि भने स्वीकार गरेको र एक रातका लागि बाहिर पुरुषसँग सम्पर्क गरेको स्वीकारेकी थिइन् ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  १ : ३७ बजे

इलाम २ मा मुढाले उछिन्यो कांग्रेसलाई

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी मतगणना

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको