ग्लोबल आइएमई बैंकको सीईओमा बज्राचार्य नियुक्त | Khabarhub Khabarhub

ग्लोबल आइएमई बैंकको सीईओमा बज्राचार्य नियुक्त


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् ।

शुक्रबार बैंकको सञ्चालक समिति बैठकले बज्राचार्यलाई सीईओको रुपमा नियुक्त गरेको हो । उनको आगामी कार्यकाल ४ वर्षको हुनेछ ।

बज्राचार्यलाई आगामी १ भदौदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ९ : २६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र