रुकुम घटना : संसदीय छानविन समितिले सभामुख सापकाेटालाई बुझायो प्रतिवेदन | Khabarhub Khabarhub

रुकुम घटना : संसदीय छानविन समितिले सभामुख सापकाेटालाई बुझायो प्रतिवेदन


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकामा भएको सोती घटनाका विषयमा संसदीय छानविन विशेष समितिले प्रतिवेदन बुझाएको छ ।

सभामुख अग्नि सापकोटालाई संसदीय छानविन समितिका संयोजक देवेन्द्र पौडेलले प्रतिवेदन बुझाएका हुन् ।

२०७७ जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकबाट रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।

समितिलाई कार्यप्रारम्भ भएको मितिले एकमहिना भित्र प्रतिवेदन तयार गरी सभामुखलाई बुझाएको हो ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ५ : ४० बजे

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री