आगलागीको चपेटामा परेका जीवजन्तुलाई हेलिकोप्टरबाटै खाना वितरण | Khabarhub Khabarhub

आगलागीको चपेटामा परेका जीवजन्तुलाई हेलिकोप्टरबाटै खाना वितरण


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अष्ट्रेलियामा आगलागीबाट प्रभावित भएका जिवजन्तुलाई हेलिकप्टरबाट हजारौं केजी खाद्यान्न वितरण गरिएको छ ।

न्यु साउथ वेल्स क्षेत्रका पशुपंक्षिलाई ठूलो मात्रामा गाजर लगायत फलफूल वितरण गरिएको हो । केही महिना यता अष्ट्रेलियमा लागेको आगलागीका कारण करोडौं पशुपंक्षी प्रभावित बनेका छन् । आगलागीबाट लाखौं जीवजनाकोको ज्यान गएको छ ।

आगलागी प्रभावित जनावरहरुका लागि न्यु साउथ वेल्स राष्ट्रिय निकुन्ज र वन्यजन्तु आरक्षण केन्द्रले खाद्यान्न तथा फलफूल वितरण गरेका हुन् ।

सरकारले सफलतापूर्वक रुपमा तरकारी र फलफूल वितरण गरिएको जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ९ : ५९ बजे

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि