गौरव र मेनुकालाई ‘गाउँ घरै रमाइलो’ (भिडियो) | Khabarhub Khabarhub

गौरव र मेनुकालाई ‘गाउँ घरै रमाइलो’ (भिडियो)


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘गाउँ घरै रमाइलो’ बोलको गीतको युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

साजन राईको आवाज रहेको गीतमा रमेश कार्कीको शब्द रहेको गीतमा साजनकै संगीत छ । यो भिडियोमा भिडियोमा गौरव र मेनुकाको जोडीलाई देख्न सकिन्छ ।

आफ्नै गाउँमा दुःख गरेर जीवन चलाएको एक जोडीको कथा भिडियोमा उतारिएको छ । भूपेन्द्रकै छायांकन रहेको गीतलाई अनिल रानाले सम्पादन गरेका छन् ।

यस्तै गीतको भिडियोमा किरण चाम्लिङ राई र भूपेन्द्र तुम्बाहाम्पेको निर्देशन देख्न सकिन्छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ४ : २७ बजे

रोमाञ्चक मोडमा आईपिएलः यस्तो बन्दैछ समीकरण

यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल) रोमाञ्चक मोडमा पुगेको छ।

पारस खड्का भन्छन् – ‘मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउँछु’

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक

नारायणगढ-मुग्लिन सडकमा निर्माणाधीन पुलको काम तीव्र

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी, व्यवस्थापनमा समस्या

दमौली– जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।