अर्जुन झुक्किएर युधिष्ठिर र द्रौपदीको कोठामा पुगेपछि ... | Khabarhub Khabarhub

अर्जुन झुक्किएर युधिष्ठिर र द्रौपदीको कोठामा पुगेपछि …


२८ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महाभारतका मुख्य पात्र मध्येका एक हुन् अर्जुन । जो सबैका प्रिय थिए ।

धर्नुविद्याका सबैभन्दा निपुर्ण अर्जुनमार्फत भगवान कृष्णले गीता ज्ञान दिएका थिए । महाभारतमा भगवान कृष्ण अर्जुनको रथको सारथी बनेका थिए ।

द्रुपदका राजाले आयोजना गरेको सभामा अर्जुनले धनुमा तिर राखेर छायाँमा हेरेर माछा मार्न सफल भएका थिए ।

त्यससँगै उनले द्रोपदीलाई पत्नीको रुपमा लिएर आएका । तर पाँच पाण्डुकी आमा कुन्तिले अर्जुनले के ल्याए भन्ने नहेरी पाँच भाइले बाँडेर लिनु भनेसँगै द्रौपदी पाँच पाण्डबकी पत्नी हुन पुगिन् ।

पाँच पाण्डवलाई द्रौपदीले पति स्वीकार गर्छिन् ।

एक दिन केही डाँकाहरुको पिछा गर्दा गर्दै गल्तिवस युधिष्ठिर र द्रोपदीको कोठामा अर्जुन पुग्छन् । आफ्नो गल्तीको सजायका लागि उनी १२ वर्ष वनवासका लागि जान्छन् ।

त्यसबीचमा अर्जुनले तीन विवाह गर्छन् । चित्रांगदा(मणिपुरा), अलूपी(नागा) तथा सुभद्रा (कृष्णकी बहिनी) ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ९ : २७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड