बंगलादेश र श्रीलंकाबीच सेप्टेम्बरमा टेष्ट सिरिज हुने | Khabarhub Khabarhub

बंगलादेश र श्रीलंकाबीच सेप्टेम्बरमा टेष्ट सिरिज हुने


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बंगलादेशले आगामी सेप्टेम्बर श्रीलंकासँग टेस्ट सिरिज खेल्ने भएको छ ।

बंगलादेश क्रिकेट बोर्ड (बिसीबी)का क्रिकेट अप्रेसन चेयरमेन अक्रम खानले टोलीले बंगलादेश भ्रमण गर्ने पक्का भएको बताएका छन् ।

घरेलु टिम श्रीलंकासँग बंगलादेशले तीन खेलको टेस्ट सिरिज खेल्नेछ । कोलम्बोमा हुने सिरिज सेप्टेम्बर २४ मा सुरु हुनेछ ।

त्यसअतिरिक्त बंगलादेशले श्रीलंकासँग टी-ट्वान्टी सिरिज खेल्नका लागि पनि प्रस्ताव राखेको बताइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  १२ : ४५ बजे

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री