अमेरिकी नौसेनाको जहाज विस्फोट, २१ जना घाइते | Khabarhub Khabarhub

अमेरिकी नौसेनाको जहाज विस्फोट, २१ जना घाइते


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी नौसेनाको जहाज डिएगोमा विस्फोट हुँदा २१ जना घाइते भएका छन्।

अमेरिकी नौसेना अधिकारीका अनुसार डिएगोस्थित यूएस नेवल बेसमा रहेको जहाजमा विस्फोटपछि आगलागी हुँदा २१ जना घाइते भएको सीएनएनले जनाएको छ । घटना स्थानीय समय अनुसार आइतबारको हो ।

अमेरिकी नौसेनालाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार घटनामा घाइते १७ कर्मचारी ४ यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ९ : ५३ बजे

ऊर्जा विकासमा १२ वर्षभित्र ६१ खर्ब रुपैयाँ आवश्यक, लगानी कसरी जुटाउने ?

काठमाडौं । नेपालले सन्‌ २०३५ भित्र कम्तिमा २८ हजार ५००

नेपालले दोस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल

बझाङमा ४० प्रतिशत मतदान  

बझाङ– बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन

मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु

काठमाडौं– भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय

पाकिस्तानले आर्थिक सुधार गर्दैछ : प्रधानमन्त्री सरिफ

इस्लामाबाद– पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो सरकारले वित्तीय क्षेत्रमा जारी