युक्रेनी राष्ट्रपतिकी पत्नीलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

युक्रेनी राष्ट्रपतिकी पत्नीलाई कोरोना संक्रमण


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युक्रेनका राष्ट्रपति वोलोडिमिडर जेलिन्स्कीकी पत्नीलाई कोरोना संक्रमण भएको छ ।

राष्ट्रपति र उनीहरुका दुई बच्चालाई भने कोरोना संक्रमण नभएको पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

पत्नीलाई कोरोना पुष्टि भएपछि राष्ट्रपति जेलिन्स्कीले सबै बैठक रद्द गरेका छन्।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ९ : ४८ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा