नेपाल प्रहरीका ३ सय ३ जना सई इन्सपेक्टरमा बढुवा सिफारिस | Khabarhub Khabarhub

नेपाल प्रहरीका ३ सय ३ जना सई इन्सपेक्टरमा बढुवा सिफारिस


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका ३ सय ३ जना नायव निरीक्षक (सई)लाई प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद समूहका ३ सय ३ जना सईलाई इन्सपेक्टरमा बढुवाका लागि सिफारिस गरेको हो ।

इन्सपेक्टरमा बढुवा भएका सईहरुको नामावली निम्नानुसार छ,

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ६ : २८ बजे

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट