२ लाख घुससहित जिल्ला अदालतका दोभाषे पक्राउ | Khabarhub Khabarhub

२ लाख घुससहित जिल्ला अदालतका दोभाषे पक्राउ


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– जिल्ला अदालत कपिलवस्तुमा दोभाषेको रुपमा कार्यरत (करार कर्मचारी) विश्वनाथ कुर्मी (चौधरी) २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

ठगी मुद्दामा सहजीकरण गरिदिने भन्दै मुद्दाका प्रतिवादी पक्षबाट लिएको २ लाख घुससहित दोभाषे चौधरी पक्राउ परेका हुन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले चौधरीलाई कपिलवस्तु नगरपालिका–१ स्थित महामाया प्रेसबाट नियन्त्रणमा लिएको हो ।

घुससहित पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  २ : ५४ बजे

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ