आज अमेरिकी डलरसहित सबै देशका मुद्राको विनिमय दर बढ्यो (सूची सहित) | Khabarhub Khabarhub

आज अमेरिकी डलरसहित सबै देशका मुद्राको विनिमय दर बढ्यो (सूची सहित)


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज फागुन १ गते बिहीबार अमेरिकी डलरसहित प्रायः सबै देशका मद्राको विनिमय दर बढेको छ ।

गतसोमबार देखि घटेको विनिमयदर आज बढेको हो ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४४ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ २६ पैसा तथा बिक्रिदर १ सय २४ रुपैयाँ ९१ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ८० पैसा र बिक्रिदर १ सय ४८ पैयाँ ५८ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ५४ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ५१ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ५० पैसा रहेको छ।

कुन देशको कति ?

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ८ : ३९ बजे

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार