असईको स्वास्थ्य परीक्षणमा उत्तीर्णहरुको नतिजा सार्वजनिक (नतिजा सहित) | Khabarhub Khabarhub

असईको स्वास्थ्य परीक्षणमा उत्तीर्णहरुको नतिजा सार्वजनिक (नतिजा सहित)


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी सहायक निरीक्षक (जनपद) को स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुको नतिजा बिहीबार सार्वजनिक गरेको छ।

गत माघ १ गते प्रकाशित विज्ञापनअनुसार लिइएको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक गरेको हो ।

साथै उत्तीर्ण भएका उम्मेदवारहरुको लिखित परीक्षा समबन्धी सूचना नेपाल प्रहरीको वेवसाइट र सम्बन्धित परीक्षा केन्द्रमा पछि प्रकाशित गरिने जनाइएको छ ।

हेर्नुस् नतिजा

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ९ : ५७ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको