कोशी नदीले बगाएर ल्याएको हरिणको उद्धार | Khabarhub Khabarhub

कोशी नदीले बगाएर ल्याएको हरिणको उद्धार


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा कोशी नदीले बगाएर ल्याएको एउटा हरिणको उद्धार गरिएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ रमपुरास्थित कोशी नदीमा बगाउँदै ल्याएको करीब २५/३० किलोको जीवित हरिण फेला परेको सप्तरी प्रहरीले जनाएको छ।

स्थानीयवासी अरुण मुखियाले कोशी नदीबाट निकालेर आफ्नो घरमा ल्याइराखेको हरिणलाई इलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटिएको टोलीले आफ्नो कार्यालयमा ल्याएको छ।

त्यसलाई आज जिल्ला वन कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले बताए।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ४ : ५८ बजे

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी