छोरी ज्वाइँलाई बधाई दिँदै बाबुरामले भने - बल्ल हजुरबा भइयो | Khabarhub Khabarhub

छोरी ज्वाइँलाई बधाई दिँदै बाबुरामले भने – बल्ल हजुरबा भइयो


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई हजुरबुबा भएका छन् । आइतबार बिहान डा. भट्टराईका छोरी मानुसी र ज्वाइँ जेकेन्द्रको पुत्रलाभ भएको हो ।

डा. भट्टराईले नातिको जन्म भएको खुसी व्यक्त गरेका छन् । उनले नाति उचाल्दै ‘बल्ल हजुरबा भइयो’ भन्दै पोष्ट गरेका छन् ।

‘अहिलेसम्म हाम्रो परिवारमा २२औं शताब्दी देख्ने सम्भावना भएको एकमात्र शिशुको सुस्वास्थ्यको कामना ! मानुषी–जेकेन्द्रलाई बधाई’, उनले भने ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १ : ०० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी