रूसमा ७ लाख २० हजारलाई कोरोना संक्रमण, ११ हजार २०५ को मृत्यु | Khabarhub Khabarhub

रूसमा ७ लाख २० हजारलाई कोरोना संक्रमण, ११ हजार २०५ को मृत्यु


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ७ लाख २० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १८८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ११ हजार २०५ पुगेको हो ।

एकै दिन ६ हजार ६११ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ लाख २० हजार ५४७ पुगेको छ ।

२ लाख ११ हजार ८९६ जनाको उपचार भइरहेको छ भने ४ लाख ९७ हजार ४४६ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ६ : ३० बजे

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित