कोरोना भाइरस संक्रमणको आशंकामा रियल मड्रिडका खेलाडी क्वारेन्टाइनमा | Khabarhub Khabarhub

कोरोना भाइरस संक्रमणको आशंकामा रियल मड्रिडका खेलाडी क्वारेन्टाइनमा


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको आशंकामा स्पेनिस क्लब रियल मड्रिडका खेलाडीलाई क्वारेन्टाइनमा राखिएको छ ।

दुई जना बास्केटबल खेलाडीलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि क्लबले फुटबल र बास्केटबलका सबै खेलाडीलाई क्वारेन्टाइनमा राखेको जनाएको छ ।

रियल म्याड्रिडले अर्को सूचना नभएसम्मका लागि क्लबका सबै खेल गतिविधिसमेत बन्द गरेको जानकारी दिएको छ । रियलले यो साता खेल्ने ला लिगाका खेल समेत स्थगित भएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ५ : २८ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड