महालक्ष्मी बैंकद्वारा 'थालेसीमिया प्रोजेक्ट'लाई २ लाख ५० हजार सहयोग | Khabarhub Khabarhub

महालक्ष्मी बैंकद्वारा ‘थालेसीमिया प्रोजेक्ट’लाई २ लाख ५० हजार सहयोग


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महालक्ष्मी विकास बैंकले क्यान्सर दिवसको अवसर पारेर ‘थालेसीमिया प्रोजेक्ट’लाई दुई लाख पचास हजार आर्थिक सहयोग गरेको छ ।

महालक्ष्मी विकास बैंक विराटनगर शाखाले बालबालिकामा देखिने क्यान्सर रोगको उपचारका लागि उक्त रकम सहयोग गरेको हो ।

उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोति दुगडको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बैंकका विराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले उक्त रकमको चेक राउण्ड टेवलका पदाधिकारीलाई हस्तान्तरण गरेका थिए । क्लबका अध्यक्षबाट बैंकले आफ्नो सामाजिक सेवा तर्फ गरेको सहयोग प्रति आभार प्रकट गरे ।

उनले उक्त सहयोग बालबालिकाको निःशुल्क स्वास्थ्य उपचारमा प्रयोग हुने विश्वास दिलाए । कार्यक्रममा विराटनगर प्लाटियम राउण्ड टेवल ११ ले दौड प्रतियोगिता समेत आयोजना गरेको थियो ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ५ : ५६ बजे

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ

बुवाँखोलाको पानी जन्तेढुङ्गामा निकालिने

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौं–  काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । छ महिनाअघि

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार