छोकडा खाँदा हुन्छ यस्तो फाइदा | Khabarhub Khabarhub

छोकडा खाँदा हुन्छ यस्तो फाइदा


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

के तपाईंलाई छोकडा मन पर्छ ? पर्छ भने त झनै राम्रो यदि पर्दैन भने पनि यसको सेवन गर्नु चाहिं तपाईंका स्वास्थ्यका लागि फाइदाजनक छ । चिकित्सकहरुका अनुसार, दैनिक दुई देखि ४ वटा सम्म छोकडा सेवन गर्ने हो भने यसबाट धेरै लाभ लिन सकिन्छ ।

यस्ता छन् छोकडा खानुका फाइदा

पाचन प्रणाली सहज : छोकडाको सेवनले आन्द्रामा त्यस्तो व्याक्टेरियाहरुको बृद्धि गर्छ की जुन ब्याक्टेरीले पाचन प्रणालीलाई फाइदा गर्छ । छोकडामा पर्याप्त मात्रामा फाइबरहरु पाइन्छ ।

जोस बढाउँछ : सामान्तयता छोकडामा चिनी, ग्लुकोज, फ्रुक्टोज र सुक्रोजहरु प्रसस्त मात्रामा पाइन्छन् । जसले हामीलाई शक्ति दिने गर्छ । जसका कारण शरिरमा स्फुर्ति बढ्छ र जाँगरीलो बनाउँछ ।

मस्तिष्कको क्षमतामा बृद्धीका लागि सहयोगी : छोकडामा पाइने भिटामीनले मस्तिष्कमा सेरोटोनिन र नोरेपिनेफ्रिनको उत्पादन गर्न मद्धत गर्छ जसले, मस्तिष्कको क्षमता अभिबृद्धि गर्न मद्दत गर्छ ।

कब्जियतबाट बचाउँछ : छोकडाको नियमति सेवन गर्ने हो भने यसले कब्जियतका विरामीहरुलाई समेत सहज गराउँछ ।

मुटको स्वस्थ राख्न मद्दत : छोकडामा पोटासिय पाइन्छ जसले मुटुलाई स्वस्थ्य राख्न समेत राम्रो काम गर्छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ३ : २६ बजे

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई