सबै साथीलाई मेरी जस्तै श्रीमती परुन | Khabarhub Khabarhub

सबै साथीलाई मेरी जस्तै श्रीमती परुन


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीमान : तिमीलाई थाहा छ, म हरेक दिन बिहान आखाँ खुल्नासाथ प्राथना गर्दछु।

श्रीमती : हो र तर किन ?

श्रीमान : किनकी भगवानले मेरा सबै साथीहरुलाई तिमी जस्तै श्रीमती दिउन ।

श्रीमती : (खुशी हुदैं) साच्चै हो र । तर म मा त्यस्तो के छ ?

श्रीमान् : तिमीमा केहि छैन र त म चाहन्छु मेरा साथीलाई पनि तिमी जस्तै श्रीमती परुन् । पीडा किन म मात्रै भोग्नु ।

श्रीमानको कुराले बेहोस भएकी श्रीमतीको अहिलेसम्म होस आएको छैन् ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १ : ३७ बजे

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल