‘धेरै माया नदेऊ मलाई’ बाट अञ्जु पन्तकी छोरी परितोषिकाको डेब्यु (भिडियो) | Khabarhub Khabarhub

‘धेरै माया नदेऊ मलाई’ बाट अञ्जु पन्तकी छोरी परितोषिकाको डेब्यु (भिडियो)


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका अन्जु पन्तले सङ्गीतवद्ध गरेको र सुरेश वाग्लेले रचना गरेको ‘धेरै माया नदेऊ मलाई’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा गायिका पन्तले स्वर दिएकी छिन् ।

गीतको भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तले अभिनय गरेकी छिन् । यो उनको डेब्यु प्रोजेक्ट पनि हो । साथै भिडियोमा मोडेल कुन्साङ बोम्जनलाई पनि देख्न सकिन्छ ।

गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । भिडियोलाई गायिका पन्तको आधिकारिक युट्युब च्यानल ‘अन्जु पन्त अफिसियल’ मार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ४ : २८ बजे

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ