भारतका पूर्वराष्ट्रपति मुखर्जी भेन्टिलेटरमा, अवस्था 'गम्भीर' | Khabarhub Khabarhub

भारतका पूर्वराष्ट्रपति मुखर्जी भेन्टिलेटरमा, अवस्था ‘गम्भीर’


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

एजेन्सी– कोरोनाभाइरस सङ्क्रमण भएपछि भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको सघन उपचार कक्ष ‘भेन्टिलेटर’मा राखेर उपचार थालिएको छ।

कोभिड-१९ पुष्टि भएको भोलिपल्ट आज उनलाई सघन उपचार कक्षमा सारिएको बीबीसीले जनाएकव छ ।

अस्पतालमा मस्तिष्कमा रगत जमेर बनेको सानो टुक्रा हटाउन शल्यक्रियाका लागि पुगेका मुखर्जीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।

अस्पतालको भनाइलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले उनको अवस्था गम्भीर रहेको जनाएका छन् ।

राष्ट्रपति हुनुअघि मुखर्जी भारतका अर्थमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीजस्ता महत्त्वपूर्ण पदमा रहेर काम गरेका थिए।

उनी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ८ : १३ बजे

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार