शैक्षिक संस्था तथा मनोरञ्जन स्थल अर्को सूचना नभएसम्म खोल्न नपाइने | Khabarhub Khabarhub

शैक्षिक संस्था तथा मनोरञ्जन स्थल अर्को सूचना नभएसम्म खोल्न नपाइने


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले शैक्षिक संस्था र बढी भीडभाड हुने तथा मनोरञ्जन स्थल सञ्चालनलाई अनिश्चितकालका लागि लम्ब्याएकाे छ।

कोभिड–१९ को जोखिम बढेकाले जोखिम न्यूनीकरण गर्न विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र, सबै प्रकारका गोष्ठी, सेमिनार बन्द गराउने निर्णयलाई निरन्तरता दिएको छ।

सबै प्रकारका मनोरञ्जन स्थल, सिनेमा हल, सैलुन, जिमखाना, सबै प्रकारकार धार्मिक स्थल प्रदर्शनसहितका क्षेत्र बन्द नै राख्ने निर्णय भएको सूचना प्रविधि तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले बताए।

यसको अनुगमन सम्बन्धित मन्त्रालयले गर्ने र कसैले सरकारी निर्णयको कार्यान्वयन नगरेको वा अटेर गरेको भए कानूनअनुसार कारवाही गरिने भएको छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ६ : २२ बजे

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार