आकाश र सृष्टिको ‘मेरी माया’ | Khabarhub Khabarhub

आकाश र सृष्टिको ‘मेरी माया’


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा कलाकार आकाश श्रेष्ठ र सृष्टि श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘मेरी माया’ बोलको गीत म्युजिक भिडियोसहित युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘जुनी भरीलाई’ एल्बममा समावेश गीतमा इन्द्र लामिछानेको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा नविन ढकालले शब्द सिर्जना गरेका छन् भने मनोज ढकाल र कृष्ण ढकालले संगीत दिएका छन् ।

भिडियो आकाश श्रेष्ठ र सृष्टि श्रेष्ठलाई प्रेमिल जोडीका रुपमा प्रस्तुत गरिएको छ ।

भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने विकास धमालाले सम्पादन गरेका हुुन् । त्यसैगरी भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ११ : ४६ बजे

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि