आज शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्दै | Khabarhub Khabarhub

आज शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्दै


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं- आज शनिबार सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् ।

आर्थिक वर्ष सकिन केही दिन बाँकी रहेकाले राजश्व जम्मा गर्ने प्रयोजनका लागि राष्ट्र बैंकले वित्तीय संस्थाको शाखा अनिवार्य रुपमा खोल्न निर्देशन दिएपछि ती कार्यालयहरू खुल्न लागेका हुन् ।

राष्ट्र बैंकको निर्देशन अनुसार राजश्व संकलन गर्ने शाखा तथा काउण्टर, बैंकका क्लियरिङ सम्बन्धी काम गर्ने काउन्टर खुला हुन लागेका हुन् ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ९ : ०३ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव