दाल किलोको २ सय ७१ बेचेपछि बिग मार्टलाई ३ लाख जरिवाना | Khabarhub Khabarhub

दाल किलोको २ सय ७१ बेचेपछि बिग मार्टलाई ३ लाख जरिवाना


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाण्डौको हात्तिगौंडामा रहेको बिग मार्टले बढी मूल्य लिएर सामान बेच्ने गरेको पाइएपछि जरिबाना गरिएको छ ।

मासको दाल २ सय ७१ रुपैयाँ प्रतिकेजीमा बेचेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिबाना तिराएको छ । विभागले पछिल्लो समय बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।

विभागले केही दिन पहिले भाटभटेनी सुपर मार्केटलाई पनि जरिवाना तिराएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १० : २० बजे

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौं– कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

काठमाडौं– आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको

फिल्म निर्देशनमा प्रकाश सपूत (तस्बिरसहित)

काठमाडौं– गायक प्रकाश सपूतले फिल्म निर्माणको घोषणा गरेका छन् ।