शान्ति सेनामा लेबनान गएका एक नेपाली सैनिकको मृत्यु | Khabarhub Khabarhub

शान्ति सेनामा लेबनान गएका एक नेपाली सैनिकको मृत्यु


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत लेबनानमा रहेका एक नेपाली सैनिकको मृत्यु भएको छ ।

दुर्घटनामा परी उनको मृत्यु भएको लेबनानस्थित युनिफिलले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । मृतकको नाम खुलेको छैन् । उनी चार महिनाअघि मात्र लेबनान गएका थिए ।

दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा सामान ओसारपसार गर्दा उनको टाउकोमा चोट लागेको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ७ : २५ बजे

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा