एआईजी पाल महानगरीय प्रहरी कार्यालयमा सरुवा  | Khabarhub Khabarhub

एआईजी पाल महानगरीय प्रहरी कार्यालयमा सरुवा 


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले पाललाई महानगरीय प्रहरी कार्यालयमा सरुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

पाल प्रहरी प्रधान कार्यालयस्थित कार्य एवं अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।

मन्त्रिपरिषद् बैठकले नायव महानिरीक्षक (डिआईजी)बाट अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा  गरिएका विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालयमा पदस्थापन गरेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ९ : ०१ बजे

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा