भूमि अतिक्रमणको विरोधमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन | Khabarhub Khabarhub

भूमि अतिक्रमणको विरोधमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– हुम्लाको लाप्चा गाउँमा भूमि अतिक्रमण गरेको विरोधमा चिनियाँ राष्ट्रपति सी चिनपिंगको पुत्ला दहन गरिएको छ । प्रदर्शनको क्रममा चिनियाँ विस्तारबाद मुर्दावाद, हस्तक्षेप बन्द गरलगायतका नारा लगाइएको थियो ।

कपिलवस्तुका स्थानीय यूवाले भूमि अतिक्रमणविरुद्धको प्रदर्शनका क्रममा महिला हिंसाविरुद्ध कडा कारबाहीको माग गर्दै साथै डा. गोविन्द केसीको अनसनलाई पनि समर्थन जनाएका थिए ।

प्रदर्शनको क्रममा कम्युनिस्ट सरकारले चरम भ्रष्टाचार गरेको सरकारविरुद्ध पनि नारावाजी गरेका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ५ : ३२ बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको