गोंगबुमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो | Khabarhub Khabarhub

गोंगबुमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार काठमाडौंको गोंगबुमा विभत्स रुपमा भेटिएको शवको पहिचान खुलेको छ ।

टोखानगरपालिका–१० गोगबुमा भेटिएको शव दाङका कृष्णबहादुर बोहोराको भएको प्रहरीले जनाएको छ । उनी काठमाडौंको सोह्रखुट्टेस्थित एक उद्योगमा काम गर्दै आएको खुलेको छ ।

हात, खुुट्टा र टाउको काटिएको अवस्थामा उनको शव सुट्केस भित्र भेटिएको थियो ।

त्यसपछि प्रहरीले कुकुर लगाएर खोजतलास गर्दा उनको अन्य अंग समेत फेला परेको थियो ।

शव बरामद भएपनि पहिचान खुल्न नसकेपछि प्रहरीले बोहोराको तस्वीर सार्वजनिक गरेको थियो । तस्वीर सार्वजनिक गरेसँगै उनको पहिचान खुलेको हो ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ५ : ४७ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको