डा. भट्टराईको प्रश्न : कसरी हुन्छ राष्ट्रिय स्वाभिमानको रक्षा ? | Khabarhub Khabarhub

डा. भट्टराईको प्रश्न : कसरी हुन्छ राष्ट्रिय स्वाभिमानको रक्षा ?


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले वेराेजगार नेपाली युवालाई विदेशी सेनामा भर्ती हुनुपर्ने वाध्यात्मक स्थितिकाे अन्त्य गर्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रिय स्वाभिमानको रक्षाका लागि नेपाली युवालाई विदेशी सेनामा भर्ती हुनुपर्ने वाध्यात्मक स्थितिकाे अन्त्य गर्नुपर्नेतर्फ सत्ताधारीहरुको ध्यान जानुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्- “हामी वीर छौं तर बुद्धु छौं ! बुद्धु छौं र त हामी वीर छौं! – भूपी शेरचन !! कहिलेसम्म हामीले हाम्रा वेरोजगार युवानागरिकलाई विदेशी सेनामा भर्ती हुनुपर्ने वाध्यात्मक स्थिति बनाइराख्ने?अनि कसरी हुन्छ राष्ट्रिय स्वाभिमानको रक्षा? राष्ट्रवादको यो पाटोतिर सत्ताधारी कणहरूको ध्यान गएको खै?”

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १० : ५० बजे

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१

युवाहरु विदेश तिर, नेपाली उद्योगमा विदेशी ल्याउनुपर्ने बाध्यता

काठमाडौं–उदयपुर घर भएको एक युवा लघुवित्तको ५० हजार हाराहारीको जागिर