एस्टन भिल्लामाथि म्यान्चेस्टर युनाइटेडको सहज जीत | Khabarhub Khabarhub

एस्टन भिल्लामाथि म्यान्चेस्टर युनाइटेडको सहज जीत


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले एस्टन भिल्लामाथि सहज जीत हात पारेको छ ।

युनाइटेडले घरेलु टोली एस्टन भिल्लामाथि ३–० को सहज जीत हात पारेको हो । भिल्ला पार्क बर्मिङघममा बिहीबार राति भएको खेलमा युनाइटेडको सहज जीतमा ब्रुनो फर्नान्डेज, मासन ग्रीनवुड र पउल पोग्वाले गोल गरे ।

जीतसँगै युनाइटेडले शीर्ष चारको सम्भावनालाई जीवितै राखेको छ । पाँचौ स्थानमा रहेको युनाइटेडले तेस्रो स्थानको चेल्सीसँग २ तथा चौथो स्थानको लेस्टर सिटीसँगको अंक दुरी १ मा छोट्याएको छ ।

 

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ६ : १७ बजे

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)

एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्छ : शेखर कोइराला

बाँके –नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई