इरानी सैन्य कामाण्डर सुलेमानीको जासूसी गर्नेलाई मृत्युदण्ड दिइने | Khabarhub Khabarhub

इरानी सैन्य कामाण्डर सुलेमानीको जासूसी गर्नेलाई मृत्युदण्ड दिइने


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको जासूसी गर्ने व्यक्तिलाई मृत्युदण्ड दिइने त्यहाँको सर्वोच्च अदालतले फैसला गरेको छ।

सुलेमानीको सूचना इजराइल र अमेरिकालाई दिएपछि गत जनवरीमा अमेरिकी हवाई कारवाहीमा कासिम सुलेमानीको मृत्यु भएको थियो।

सुलेमानी इरानका उदाउँदा सैन्य कमाण्डर थिए। यस घटनामा महमदु सुसबी माजिद दोषी भएको भन्दै अदालतले उनलाई चाँडै मृत्युदण्ड दिइने फैसला गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

सुलेमानीको मृत्युपछि इरानले इराकस्थित अमेरिकी सेनाको क्याम्पमा मिसाइल आक्रमण गरेको थियो। हालसम्म पनि इरान र अमेरिकाबीचको तनाव अन्त्य भएको छैन।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ११ : ०४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम