कुर्तावाली नीता (तस्वीरहरू) | Khabarhub Khabarhub

कुर्तावाली नीता (तस्वीरहरू)


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नीता ढुंगानाले अभिनय गरेको फिल्म ‘रातो टीका निधारमा’ गत वर्षको दशैंमा रिलिज भएको थियो । यो फिल्मबाट नीताले खासै तारिफ पाइनन् । उनले अभिनय गरेका फिल्म रिलिज भएका छैनन् ।

लकडाउनका कारण नीता यतिबेला घरमै सीमित भएकी छिन् । परिवारसँगै उनले समय बिताइरहेकी छिन् । सामाजिक सञ्जालमा पनि नीता खासै सक्रिय रहँदैनन् ।

यतिबेला भने नीताले सामाजिक सञ्जाल फेसबूकमा तस्वीर शेयर गर्दै लेखेकी छिन् – कुर्तावाली कस्ती छिन् ?

उनको प्रश्नमा फ्यानले सुहाएको भन्दै प्रतिक्रिया दिएका छन् । नीताले सामाजिक सञ्जालमा खासै सक्रियता जनाउँदैनन् । तर कहिलेकाहीँ स्टाटस अपडेट गरिरहन्छिन् ।

नीताले सामाजिक सञ्जालका कारण त ठीकै चर्चा कमाउँछिन् तर उनी फिल्मका कारण भने त्यति चर्चामा आउँदिनन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : ५९ बजे

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं