अमेरिकामा कोरोना भाइरसले ८० हजार भन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा कोरोना भाइरसले ८० हजार भन्दा बढीको मृत्यु


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८० हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ४१२ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८० हजार २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ९८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख ४६ हजार ७११ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख ३७ हजार २२ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १० लाख २९ हजार ७२२ जनामध्ये १६ हजार ८१७ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ५ : २४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर