कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसनको स्वास्थ्यमा सुधार | Khabarhub Khabarhub

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसनको स्वास्थ्यमा सुधार


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा सुधार भएपछि आइसीयीबाट वार्डमा सारिएको छ ।

जोनसनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनलाई विहिबार साँझ सघन उपचार कक्ष (आइसीयू) बाट वार्डमा सारिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

तीन दिनको आइसीयू बसाइपछि स्वास्थ्यमा सुधार आएसँगै जोन्सनलाई बाहिर निकालिए पनि अझै उपचार जारी रहने बताइएको छ ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएको १० दिनमा स्वास्थ्यमा समस्या भएपछि उनी आइतबार लण्डनको सेन्ट टमसेज अस्पतालमा भर्ना भएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ९ : ४७ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार