अश्मीको फेसन (फोटो फिचर) | Khabarhub Khabarhub

अश्मीको फेसन (फोटो फिचर)


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्वमिस नेपाल अश्मी श्रेष्ठ पछिल्लो समय आफ्नो प्रेमका कारण चर्चामा छिन् । उनी भारतीय गायक सनम पुरीसँग प्रेमसम्बन्धमा छिन् ।

अश्मीले केही महिनाअघि आफ्नो प्रेमसम्बन्धलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । केही समयअघि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै आफू प्रेममा रहेको खुलाएकी थिइन् ।

सनमले पनि अश्मीसँगको प्रेमलाई आफ्ना फ्यानमाझ शेयर गर्ने गर्छन् । सामाजिक सञ्जालमा गायक सनमसँगका तस्वीर शेयर गरिरहेकी हुन्छिन् अश्मीले ।

सन् २०१६ मा मिस नेपालको उपाधि जितेपछि उनको चर्चा निरन्तर भइरहन्छ । सुन्दरताका कारण फ्यानको मन जित्न सफल अश्मी फेसनमा पनि उत्तिकै रुचि राख्छिन् ।

अश्मीले शेयर गरेका केही फेसनेबल तस्वीरहरु हेरौँ:

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ७ : १९ बजे

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भातै पोखिएपछि माडको के माया ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर