बालुवाटारमा ओली र प्रचण्डबीच छलफल | Khabarhub Khabarhub

बालुवाटारमा ओली र प्रचण्डबीच छलफल


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । दुई अध्यक्षबीच पार्टीको आन्तरिक गतिविधिका विषयमा कुराकानी भएको छ ।

प्रधानमन्त्रीसँगको भेटपछि अध्यक्ष प्रचण्ड निवास फर्किएका छन् । प्रचण्डको सचिवालयका अनुसार आजको छलफलमा पार्टीको आन्तरिक गतिविधिका विषयमा कुराकानी भएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १ : ५७ बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

अस्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिग प्रहरीबाट मारिए

काठमाडौं– अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्दै हिँडेका नाबालिगको प्रहरीको गोलीबाट

एमाले भोजपुरको अध्यक्ष मक्कर खड्का निर्वाचित

भोजपुर– नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा