हराएका मालिक खोज्न कुकुर पुलिस थानामा पुगेपछि... | Khabarhub Khabarhub

हराएका मालिक खोज्न कुकुर पुलिस थानामा पुगेपछि…


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनावरहरु कति समझदार हुन्छन्, यो कुराको अनुमान पुलिस स्टेशनमा आफ्नो मालिक हराएपछि रिपोर्ट गर्न पुगेको एक कुकुरबाट थाहा पाउन सकिन्छ ।

यो कुरा तपाईलाई हाँसो मजाकको विषय लाग्ला तर यो कुरा सत्य हो र मालिकप्रतिको समझदारी मार्मिक छ । चीकू नामको जर्मन शेफर्ड प्रजातिको उक्त कुकुर आफ्ना मालिक हराएपछि आफै कम्प्लेन बोकेर अमेरिकाको ओडिसा पुलिस डिपार्टमेन्टमा पुगेको छ ।

अमेरिकाको टेक्सास शहरमा बस्ने उक्त कुकुर आफ्ना मालिक हराएपछि उनलाई खोज्नको लागि पुलिस स्टेशन पुगेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार कुकुरले पुलिस स्टेशनमा गएर आफ्ना दुई खुट्टाले पुलिसको डेक्समा रिपोर्ट राखेको थियो ।

उक्त कुकुरले एनिमल कन्ट्रोल वालालाई आफ्नो बारेमा जानकारी दिएर रिपोर्ट लेख्न लगाएको प्रहरी अनुसन्धानका क्रममा पत्ता लगाएको छ ।

अहिले प्रहरीले उसको मालिकलाई खोजेर कुकुरलाई जिम्मा लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्याममा खबर प्रकाशित छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ५ : ४५ बजे

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी