पूर्व कप्तान खड्काले गरे निर्माणाधिन गौतम बुद्ध रंगशालाको अवलोकन | Khabarhub Khabarhub

पूर्व कप्तान खड्काले गरे निर्माणाधिन गौतम बुद्ध रंगशालाको अवलोकन


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कासहितको टोलीले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवलोकन गरेको छ ।

रंगशाला निर्माण गरिरहेको धुर्मुस-सुन्तली फाउन्डेसनका प्रतिनिधीसँग भेटेर उनिहरुले अवस्थाबारे बुझेका थिए। टोलीमा नेपाल क्रिकेट संघ-क्यानका सदस्य छुम्बी लामा पनि सहभागी थिए।

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ९ : ३१ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय