भारतीय पत्रकार अर्नव गोस्वामीलाई तालोजा सेन्ट्रल जेलमा स्थानान्तरण | Khabarhub Khabarhub

भारतीय पत्रकार अर्नव गोस्वामीलाई तालोजा सेन्ट्रल जेलमा स्थानान्तरण


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एक इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि उक्साएको आरोपमा थुनामा रहेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बईस्थित तालोजा सेन्ट्रल जेलमा स्थानान्तरण गरिएको छ।

अलिबागस्थित क्वारेन्टिनका रुपमा राखिएको ठाउँमा आफूलाई निर्ममतापूर्वक पिटिएको र कसैलाई भेट्न नदिएको गोस्वामीले बताएपछि उनलाई स्थानान्तरण गरिएको भारतीय सञ्चार माध्यमहरूले बताएका छन् ।

सन् २०१८ को मेमा आत्महत्या गरेका  इन्टेरियर डिजाइनर अन्भय नाइक र उनकी आमा कुमुद नाइकको प्रकरणमा गत बुधबार पक्राउ परेका गोस्वामीको मुद्दा बम्बे उच्च अदालतमा सुनुवाई भइरहेको छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १० : ५९ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र