डिभोर्सपछि पहिलो पटक मलाइकाको पारिवारिक भेट | Khabarhub Khabarhub

डिभोर्सपछि पहिलो पटक मलाइकाको पारिवारिक भेट


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

करीब २ बर्षदेखि पारिवारिक भेटका कुनै कार्यक्रममा सहभागिता जनाउन नपाएकी बलिउड अभिनेत्री मलाइका अरोडा माइती गएकी छन् ।

बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खानसँगको डिर्भाेसपछि उनी खुलेर कुनै पनि कार्यक्रममा सहभागिता जनाउन पाएकी थिइनन् । झन् पछि अर्जुन कपूरसंगको प्रेम चर्चाका कारण उनी पारिवारिक भेटमा जान छाडेकी थिइन् । लामो समयदेखि माइत नगएकी उनी करीब ६ महिनापछि आमासंग भेट्न गइन् ।

ओणम नामक पर्व मनाउन आमाको निम्तोमा मलाइका माइत पुग्दा उनको स्वागतमा विशेष पकवान तयार पारिएको थियो । मलाइका स्वागत गर्न भारतीय पकवान उप्पल, इनजी पुली, कनिमंगाअचर, मंगा अचर, वडुकापुली नारंगा अचार, चमनथी, मोरमुमुलाकु, काया वररथतुसहित २५ व्यञ्जन तयार पारिएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ९ : २९ बजे

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार