सभामुख सापकोटासहित सिन्धुपाल्चोक उडेको सेनाको हेलिकप्टर खराब मौसमले धुलिखेलबाटै फिर्ता | Khabarhub Khabarhub

सभामुख सापकोटासहित सिन्धुपाल्चोक उडेको सेनाको हेलिकप्टर खराब मौसमले धुलिखेलबाटै फिर्ता


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाह्रबिसे पहिरो क्षेत्रको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटासहित सिन्धुपाल्चोक उडेको हेलिकप्टर धुलिखेलबाटै फर्किएको छ ।

खराब मौसमका कारण धुलिखेलको आकाशबाट हेलिकप्टर फर्काउनुपरेको सभामुखको सचिवालयले जनाएको छ।

गएराति सिन्धुपाल्चोक बाह्रबीसे क्षेत्रमा गएको पहिरोले सडकमार्गसमेत अवरूद्ध भएपछि सभामुख सापकोटासहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाह्रबिसेतर्फ उडेका थिए।

गएरातिको पहिरोले सिन्धुपाल्चोकमा अहिलेसम्म दुई जनाको शव फेला परेको छ भने १४ जना बेपत्ता भएका छन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ११ : ५७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र