विमानसँग अनौठो प्रेमपछि विवाह गर्दै यी महिला | Khabarhub Khabarhub

विमानसँग अनौठो प्रेमपछि विवाह गर्दै यी महिला


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनीकी ३० वर्षीया युवती मिहेल कोबकेले विमान ७३७–८०० सँग विवाह गर्ने निर्णय गरेकी छन् ।

विवाह नेदरल्याण्डको आम्स्टर्डममा यही मार्च महिनाभित्र हुनेछ । सन् २०१४ मा टेगल एरर्पोटमा उनले पहिलो पटक उक्त्त विमान देखेकी थिइन् ।

त्यही समयदेखि उनी विमानसँग प्रेममा परिन् र विवाह गर्ने योजना बनाइन् । कोबकेलाई विमानको पखेटा र थ्रस्टहरु मनपर्छ ।

उनका अनुसार, यो उनको लामो दुरीको प्रेम हो । उनी विमानलाई मायाले ‘सात्स’ भन्ने गर्छिन् । जर्मन भाषमा सात्स भनेको मनपर्ने मान्छे हो ।

विमानलाई हेर्न उनी जतिबेला पनि विमानस्थल पुग्छिन् । उनको विमान कालिगढ बन्ने सपना छ । विमानसँग आफूलाई टाढा राख्न नसकेकिन् उनले  खेलौना विमान किनेर सँगै सुत्दै आएकी छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १२ : ५९ बजे

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन