होलीमा दुर्घटना रोक्न भारतीय प्रहरीद्वारा सामाजिक सञ्जालमा ‘खाइके पानबनारस...’ | Khabarhub Khabarhub

होलीमा दुर्घटना रोक्न भारतीय प्रहरीद्वारा सामाजिक सञ्जालमा ‘खाइके पानबनारस…’


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

होली पर्वका बेला हुने सवारी दुर्घटना तथा अपाराधिक घटना नियन्त्रण गर्नु प्रहरीका लागी टाउको दुखाईको बिषय बन्ने गरेको छ ।

युवा तथा किशोर उमेरका ब्यक्तिबाट होलीका अवसरमा विभिन्न दुर्घटना हुने गरेको छ । यस्तोमा प्रहरीलाई मदिरा सेवन गरेर सवारी चलाउनेलाई कारबाहि गर्न सकस पर्दछ ।

यस पटकको होलीका लागी भारतको नोएडा प्रहरीले यस पटकको होलीमा दुर्घटना कम गर्न सामाजिक सञ्जालको सहारा लिएको छ । नोएडा प्रहरीले ट्वीटरको सहायतामा होलीका दिन सर्तक रहन युवाहरुलाई आग्रह गरेको छ । प्रहरीले आफ्नो ब्लगिंङ साइट ट्वीटर मार्फत सुरक्षित र स्वास्थ्य होली खेल्न अपील गरेको हो ।

नोएडा प्रहरीले अमिताभ बच्चन अभिनित हिन्दि चलचित्र डनको खाइके पान बनारसवाला बोलको गितबाट शब्द सापटी लिई अपिलको नारा बनाएको छ । नारामा भनिएको छ, “अरे भंग का रंग जमा हो चकाचक, फिर लो पान चबाए, अरे अइसा झटका लगे जिया पे कहीं एक्सीडेंट ना हो जाए ।”

अर्थात होलीको रंगमा मज्जाले रमेपछि पान चबाउ, यस्तो झट्का लाग्ला शरीरमा कहीँ दुर्घटना न भइजाओस् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : ४५ बजे

घाट पुगेका आफन्तको प्रश्न, सास जान कति समय लाग्छ ?

काठमाडौं – जतिसुकै घमण्ड भए पनि आर्यघाट पुगेपछि जिन्दगीबारे मान्छेको

विश्व मजदुर दिवसमा के गर्दैछन् श्रमिकहरु ? (फोटोफिचर)

आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस विश्वभर मनाइँदै छ । श्रमिकको

कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई

च्याम्पियन्स लिग : रियल मड्रिड र बायर्न म्युनिखको बराबरी

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र

आईपिएलको छायामा भारतको विश्वकप टिम घोषणा

आज अर्थात् मे १ विश्वकप टी-२० क्रिकेटका लागि छनोटको अन्तिम