बाँकेमा आज २० जनामा कोरोना पुष्टि, निषेधाज्ञा तीन दिन थपियो | Khabarhub Khabarhub

बाँकेमा आज २० जनामा कोरोना पुष्टि, निषेधाज्ञा तीन दिन थपियो


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेमा शनिबार थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालले गरेको कोरोना परीक्षणमा नेपालगन्जका १६ र कोहलपुरका ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

शनिबार आएको परीक्षण रिपोर्टअनुसार ३ सयमध्ये २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये २ जना बर्दियाका हुन् ।

बाँके प्रशासनले कोरोना संक्रमित बढेसँगै अहिले निषेधाज्ञा लगाएको छ । यसअघि शनिबारसम्म लगाइएको निषेधाज्ञा थप तीन दिनका लागि थपिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : १० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय