चीनमा विद्यार्थी सवार बस दुर्घटना २१ जनाको मृत्यु | Khabarhub Khabarhub

चीनमा विद्यार्थी सवार बस दुर्घटना २१ जनाको मृत्यु


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

परीक्षा दिने विद्यार्थी बोकेको बस कुसाओँ प्रान्तको एन्शुनमा  एउटा तालमा खसेको हो ।

बाटो किनारमा रहेको रेलिङ्गमा ठोक्किएपछि बस तालमा खसेको बताइएको छ । सो बसमा विश्वविद्यालयको प्रवेश परीक्षा दिन जाँदै गरेका विद्यार्थी रहेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ८ : ४३ बजे

सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार