भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन जनावरमा परीक्षण थालियो | Khabarhub Khabarhub

भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन जनावरमा परीक्षण थालियो


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहमदावाद- वश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको भ्याक्सिन अझै पत्ता लागिसकेको छैन । विभिन्न ठाउँमा भ्याक्सिनको परीक्षण थालिएसँगै भारतमा पनि कोरोनाविरुद्धको भ्याक्सिन जनावरमा प्रयोग गरिएको छ ।

यसको नतिजा आउन ४ देखि ६ महिनामा आउने विश्वास लिइएको छ ।

गुजरातको जाइडस क्याडिला कम्पनीले उक्त भ्याक्सिन बनाएको भारतीय सञ्चार माध्यमहरुले समाचार प्रकाशित गरेका छन् ।

यही कम्पनिले २०१० मा देशमा स्वाइन फ्लूको सबैभन्दा पहिलो भ्याक्सिन बनाएको दाबी गरेको थियो ।

उक्त कम्पनीले मार्च देखि नै कोरोना भाइरसविरुद्ध भ्याक्सिन विकास गर्न लागिपरेको जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक शर्विल पटेलका अनुसार भ्याक्सिन विकाससँग परीक्षणको लागि समय लाग्ने भएकोले सफल हुने विश्वास लिएको बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ७ : २८ बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा